यो साता सुस्ताएको सेयर बजारमा मूल्य धेरै बढेका यी ८ कम्पनी
६ भदौ, काठमाडौं । गत साता २७८८ अंकमा रहेको बजार यो साता २७५७ अंकमा झरेको छ । यो साता सेयर बजारको उतारचढाव न्यून रह्यो । साताका पछिल्ला चार दिन बजारको उतारचढाव एकल अंकमा सीमित रह्यो । साताको पहिलो दिन आइतबार २७.१४ अंक बजार घटेको थियो । सोमबार ९.१६ र मंगलबार ६.५१ अंक बढेको बजार बुधबार […]
थप पुरा समाचारको लागि