काठमाडौंमा आज पनि निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन (तस्वीरहरू)

काठमाडौंमा आज पनि निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन (तस्वीरहरू)

६ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा समेटिएका केही प्रावधानप्रति असन्तुष्ट जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । स्कुल बसमा कालो झण्डा र ब्यानरसहित चक्रपथ परिक्रमापछि उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन  गरेका हुन् । ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, […]

थप पुरा समाचारको लागि
TOP