माधव नेपालले भने- सानो छ भनेर समाजवादीको कुप्रचार नगर्नू

भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले जनताको बीचमा प्रभाव विस्तार गर्नका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताए । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरिबाट पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको […]
थप पुरा समाचारको लागि