भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा

भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । सिंहलाई भ्रष्टचार मुद्धामा अदालतले दोषी ठहर गरेको थियो । अदालतको दोषी ठहर हुँदा समेत पदमा रहिरहेको भन्दै उनको राजीनामा पार्टीभित्रैबाट मागिएको थियो । विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटान गर्दा भ्रष्टाचार ठहर गरेको थियो । […]

थप पुरा समाचारको लागि
TOP