लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ

लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६ जना लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२, मधेस प्रदेशबाट ७३, बागमती प्रदेशबाट १३७, गण्डकी प्रदेशबाट

थप पुरा समाचारको लागि
TOP