‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू

‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि विभिन्न फुटबल सङ्घ तथा फुटबलकर्मीहरूले विरोध जनाएका छन् ।  एन्फा मुख्यालयको प्रवेशद्वार अगाडि  ‘थ्याङ्क यू एन्फा’ लेखिएको ब्यानर राख्दै उनीहरुले विरोध जनाएका

थप पुरा समाचारको लागि
TOP