शिक्षक महासंघको प्रश्न : निजामतीलाई रोज्न दिने, शिक्षकलाई जबर्जस्ती स्थानीय तहमा राख्‍ने ?

शिक्षक महासंघको प्रश्न : निजामतीलाई रोज्न दिने, शिक्षकलाई जबर्जस्ती स्थानीय तहमा राख्‍ने ?

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूलाई जबर्जस्त स्थानीय तहमा राख्न खोजिएको आरोप लगाए । ‘स्थानीय तहमा माध्यमिक तहको शिक्षा एकल अधिकार सूचीमा रहेपनि माध्यमिक शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा अहिले पनि छैन,’ अध्यक्ष सुवेदीले भने, ‘कक्षा १० र १२ को परीक्षा स्थानीय तहले लिदै छ ? छैन।’

थप पुरा समाचारको लागि
TOP