भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट कानुन पारित

६ भदौ, नयाँ दिल्ली । भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कपछि आएको हो, जसअनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएका छन् । नयाँ कानुनले तास, पोकर खेलजस्ता अनलाइन प्लेटफर्महरू […]
थप पुरा समाचारको लागि