ओरालो यात्रामा जर्मनीको अर्थतन्त्र, वृद्धिदर थप घट्यो

ओरालो यात्रामा जर्मनीको अर्थतन्त्र, वृद्धिदर थप घट्यो

६ भदौ, फ्रान्कफर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ । यसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको लागि थप चिन्ता थपेको छ । जर्मन संघीय तथ्याङ्क संस्था डेस्टाटिसका अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) ०.३ प्रतिशतले घटेको छ । यसअघि जुलाईमा ०.१ प्रतिशत […]

थप पुरा समाचारको लागि
TOP