‘दीवाना’ को संयोगदेखि बलिउडको बादशाहसम्मको यात्रा
मुम्बई । बलिउडका बादशाह शाहरूख खानले चलचित्र उद्योगमा ३४ वर्ष पूरा गरेका छन्। उनको पहिलो चलचित्र ‘दीवाना’ ३४ वर्षअघि आजकै दिन अर्थात् २६ जुनमा प्रदर्शनमा आएको थियो। यस विशेष अवसरमा शाहरूख खान मङ्गलूरुको एउटा कार्यक्रममा सहभागी
थप पुरा समाचारको लागि