राजस्व बुझाउन सिमेन्ट उद्योगहरूलाई मधेश सरकारको पत्र

राजस्व बुझाउन सिमेन्ट उद्योगहरूलाई मधेश सरकारको पत्र

६ भदौ, जनकपुरधाम । मधेश सरकारले सिमेन्ट उद्योगहरूलाई राजस्व बुझाउन पत्राचार गरेको छ । राजस्व बाँडफाँटमा प्रदेश सरकारको भागमा पर्ने राजस्व सञ्चित कोषमा दाखिला गर्न मधेशको अर्थ मन्त्रालयले सिमेन्ट उद्योगहरूलाई पात्राचार गरेको हो । पर्साको विश्वकर्मा सिमेन्ट, जगदम्बा सिमेन्ट उद्योग, आरएमसी सिमेन्ट, नारायणी सिमेन्ट उद्योगलाई पत्र पठाइएको छ । यस्तै बाराको अम्बे सिमेन्ट उद्योग र […]

थप पुरा समाचारको लागि
TOP