१० वर्षमा माइन तथा विस्फोटमा ६५१ जनाको मृत्यु

१० वर्षमा माइन तथा विस्फोटमा ६५१ जनाको मृत्यु

६ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु भएको जानकारी दिएका छन् । राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यसक्रममा २ हजार ८९९ जना घाइते भएका जानकारी दिए । द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० […]

थप पुरा समाचारको लागि
TOP