विद्यालाई ओलीको प्रश्न : अर्को वर्ष आउने मदन जयन्ती मनाउन पार्टी कार्यालय खोल्नुपर्छ ?

विद्यालाई ओलीको प्रश्न : अर्को वर्ष आउने मदन जयन्ती मनाउन पार्टी कार्यालय खोल्नुपर्छ ?

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खुलेको असन्तुष्टि जनाएका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अर्को वर्ष आउने जन्मदिन मनाउन छुट्टै पार्टी कार्यालय खोलिएको टिप्पणी गरेका हुन् । ‘अर्को वर्ष आउने, असार १४ गतेको जन्मदिन मनाउनलाई अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीका […]

थप पुरा समाचारको लागि
TOP