तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थहरूले प्रदर्शन हिंसात्मक गरेसँगै काठमाडौँमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तीनकुनेमा प्रदर्शन गर्ने कमान्डरमध्येका दुर्गा प्रसाईंको खोजी तीव्र पारिएको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ
थप पुरा समाचारको लागि