दक्षिण कोरियाका लागि ५३०० कोटा, एक लाख बढी नेपालीको आवेदन
६ भदाै, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये करिब एक लाख तीन हजार जनाले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५३०० जना कामदारको माग हुँदा एक लाख तीन हजारको आवेदन परेको हो । कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा ५३०० […]
थप पुरा समाचारको लागि