एनओसी तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न खेलकुदमन्त्री चौधरीको निर्देशन
६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नवगठित तदर्थ समितिको टिम र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच भेटवार्ता भएको छ । समितिका संयोजक ध्रुवबहादुर प्रधान नेतृत्वको टोलीसँग भएको भेटका क्रममा मन्त्री चौधरीले सक्रिय भएर अघि बढ्न समितिलाई निर्देशन दिएका छन् । ओलम्पिक कमिटीको तदर्थ समितिले औपचारिक रुपमा नेतृत्व सम्हालेपछि औपचारिक पत्रकार सम्मेलन गरी आफ्ना […]
थप पुरा समाचारको लागि