एङ्गिडीको ५ विकेटमा दक्षिण अफ्रिकाले एक खेलअगावै जित्यो शृंखला

६ भदौ, काठमाडौं । पेस बलर लुङ्गी एङ्गिडीको ५ विकेट मद्दतमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ८४ रनले पराजित गर्दै तीन खेलको वानडे सिरिज एक खेल अगावै आफ्नो नाम गरेको छ । दक्षिण अफ्रिकाले दिएको २७८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३७.४ ओभरमा १९३ रनमा अलआउट भयो । जोश इङ्लिसले सर्वाधिक ८७ रन बनाएपनि पर्याप्त भएन । अस्ट्रेलिया […]
थप पुरा समाचारको लागि