एक वर्षमा काठमाडौं उपत्यकामा निक्लिए २१ सय बढी नाराजुलुस

एक वर्षमा काठमाडौं उपत्यकामा निक्लिए २१ सय बढी नाराजुलुस

६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षमा २ हजार १४५ नारा जुलुस तथा विरोधका कार्यक्रमहरु भएको पाइएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)को शान्ति सुरक्षा गर्ने जिम्मेवारी पाएको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ हजार १४५ वटा विरोधका कार्यक्रमहरु भएका हुन् । रानिपोखरीका प्रमुख […]

थप पुरा समाचारको लागि
TOP