इरानका मिसाइल र ड्रोन हबमा अमेरिकी हमला, अमेरिकी सैन्य बेसमा इरानी हमला

इरानका मिसाइल र ड्रोन हबमा अमेरिकी हमला, अमेरिकी सैन्य बेसमा इरानी हमला

१४ असार, काठमाडौं । अमेरिकाले शुक्रबार इरानमाथि करिब एक घण्टासम्म हवाई हमला गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल र ड्रोन हबहरूका साथै तटीय राडार साइटहरूलाई निसाना बनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम तोडेका कारण जवाफी कारबाही गरिएको बताएका छन्। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, २५ जुनमा इरानले होर्मुज स्ट्रेटमा सिङ्गापुरको कार्गो जहाज ‘एमभी […]

थप पुरा समाचारको लागि
TOP