कोशीमा सञ्चार विधेयक : जरिवाना र कालोसूचीमा राख्ने प्रावधानविरुद्ध पत्रकार आन्दोलित

कोशीमा सञ्चार विधेयक : जरिवाना र कालोसूचीमा राख्ने प्रावधानविरुद्ध पत्रकार आन्दोलित

समाचार लेखेकै आधारमा प्रदेश सरकारले नियुक्त गर्ने प्रेस रजिष्ट्रारले जरिवाना र कालोसूचीमा राख्ने प्रावधानसहित ऐन पास गर्ने तयारी गरेपछि पत्रकारले आन्दोलन सुरु गरेका हुन् ।

थप पुरा समाचारको लागि
TOP