मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता

६ भदौ, काठमाडौं । मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन बेपत्ता भएका हुन् । सोही गाउँपालिका वडा नम्बर ७ सुकौराबाट घरतर्फ आउने क्रममा उनलाई कार्की खोलाले शुक्रबार अपरान्ह बगाएको हो । खोलामाथि आवतजावत गर्न ह्युपाइप राखिएको भए पनि एक्कासि बाढीको बहाव बढ्न जाँदा […]
थप पुरा समाचारको लागि