एभरेस्ट महिला भलिबल लिगको एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स

६ भदौ, काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि टर्किस एयरलाइन्सलाई आधिकारिक एयरलाइन पार्टनरका रूपमा घोषणा गरेको छ । एभरेष्ट महिला भलिबल लिग आगामी सेप्टेम्बरदेखि ५ देखि १३ सम्म पोखराको बहुउद्देशिय कभर्ड हलमा आयोजना हुने तय भएको छ । लिगको दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ जना अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी […]
थप पुरा समाचारको लागि