विश्वज्योति हल आईएनआई फ्रेन्चाइजमा गाभियो

काठमाडौं । मुलुकको पुरानो र प्रतिष्ठितमध्येको फिल्म हल विश्वज्योति सिनेप्लेक्स मल्टिप्लेक्स चेन आईएनआईअन्तर्गत गाभिएको छ । आइएनआईले विज्ञप्ति जारी गर्दै जमलस्थित उक्त हल आफ्नो व्यवस्थापनअन्तर्गत आएको जनाएको छ । शुक्रबार आइएनआई सिनेमाजका तर्फबाट सीइओ एवं सह-संस्थापक गृहेन्द्र मुनाकर्मी र सीओओ एवं सह-संस्थापक सुरेन्द्रकुमार थापाले विश्वज्योतिका सीइओ रोहनसिंह सर्राफ र निर्देशक रिवाजसिंह सर्राफले सम्झौतापत्रमा हस्ताक्षर गरे […]
थप पुरा समाचारको लागि