‘काजी’ छायांकन गर्न स्याङ्जा लागे विपिन, केकी, गरिमा

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने फिल्म ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गरिएको हो । निर्माण टिम शुभमुहूर्तसँगै छायांकनको लागि स्याङ्जा प्रस्थान गरेको छ । भदौ ८ गते आइतबारबाट छायांकन सुरु गरिने निर्देशक रिजालले जानकारी दिए । यो फिल्मसँगै उनी ८ वर्षपछि निर्देशनमा फकेका हुन् । खोजेजस्तै […]
थप पुरा समाचारको लागि