जलजला, राधा र सन्तोषका गजलमा झुमे दर्शक

काठमाडौं । त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभर मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभर हाम्रो पियार देखी, आगो बनोस् न पानी इर्ष्या गरोस् त त्यस्तो, पानी बलोस् सधैँभर । गजलकार राधा कँडेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा […]
थप पुरा समाचारको लागि