कमेडी-हरर फिल्म ‘चिट्ठी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘चिट्ठी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । फिल्मलाई एरा प्रोडक्सनको ब्यानरमा कमला जोशीले निर्माण गरेकी हुन् । कमेडी, हरर र सस्पेन्स तत्वको मिश्रणमा बनेको फिल्म भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ । माधवराज खरेलको पटकथा र निर्देशनमा बनेको फिल्ममा खड्गबहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान […]
थप पुरा समाचारको लागि