वित्तीय क्षेत्रका समस्या उस्तै, अपलेखन दोब्बर, गैरबैंकिङ सम्पत्ति १५ अर्ब बढ्यो

वित्तीय क्षेत्रका समस्या उस्तै, अपलेखन दोब्बर, गैरबैंकिङ सम्पत्ति १५ अर्ब बढ्यो

गत आव बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा ४.६२ प्रतिशत पुगेको छ । यस्तो दर अघिल्लो आवमा ३.८६ प्रतिशत थियो । त्यसैगरी गैरबैंकिङ सम्पत्ति करिब १५ अर्बले बढेको छ भने कर्जा अपलेखन दोब्बरभन्दा धेरैले बढेको छ ।

थप पुरा समाचारको लागि
TOP