फिफा विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षकले दिए राजीनामा
१५ असार, काठमाडौं । दक्षिण कोरिया राष्ट्रिय फुटबल टोली विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक होङ म्युङ-बोले पदबाट राजीनामा दिएका छन् । टोलीको निराशाजनक प्रदर्शनपछि राष्ट्रपति ली जे म्युङले प्रशिक्षकको क्षमतामाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै राष्ट्रिय टोलीको समग्र संरचनामाथि पुनरावलोकन गर्न निर्देशन दिएका थिए । दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध पहिलो खेल जितेर सुखद सुरुवात […]
थप पुरा समाचारको लागि