सुनकोशी वाङ्मय प्रतिष्ठानमा नयाँ नेतृत्व चयन

सुनकोशी वाङ्मय प्रतिष्ठानमा नयाँ नेतृत्व चयन

६ भदाै, काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा आयोजित सभाबाट रामसुन्दर देउजा उपाध्यक्ष, प्रदीप सापकोटा महासचिव,तारा केसी कोषाध्यक्ष र सदस्यहरुमा क्रमशःपूर्णबहादुर श्रेष्ठ,शुभद्रा अधिकारी र वसन्तराम नकर्मी सर्वसम्मत चयन भएका छन् । सभा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सुनकोशीलाई नामजस्तै […]

थप पुरा समाचारको लागि
TOP