जनै हराएको मान्छे : हल भिजिटमा विजय, केकी, मिरुना

जनै हराएको मान्छे : हल भिजिटमा विजय, केकी, मिरुना

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि अभिनेता विजय बरालको यो महत्वाकाङ्क्षी प्रोजेक्ट हो । रिलिजको पहिलो दिन कलाकार बराल र मिरुना मगर फिल्म प्रवर्धनलाई हल भिजिटमा ब्यस्त रहे । अभिनेता बरालले त शनिबार परेको बुवाको मुख हेर्ने दिनको अवसरमा बुवा हुनेहरूलाई हलमा लगेर […]

थप पुरा समाचारको लागि
TOP