विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छायाँ बनाउन खोजियाे

विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छायाँ बनाउन खोजियाे

​काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दलीय विद्यार्थी सङ्गठनको संरचना हटाउन भनी गरेको पत्राचारप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ ।  त्रिवि स्ववियु अध्यक्ष दिपक राज जोशीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा यस कदमलाई वर्तमान सरकारको

थप पुरा समाचारको लागि
TOP