ब्राजिल विरुद्ध जापानलाई अग्रता
१५ असार, काठमाडौं ।फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गरे । उनले मैदानको बिच भागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् ।
थप पुरा समाचारको लागि