बारा क्रिकेट संघलाई नेसनल इन्फोटेक कलेजको मुख्य प्रायोजन

बारा क्रिकेट संघलाई नेसनल इन्फोटेक कलेजको मुख्य प्रायोजन

६ भदौ, काठमाडौं । वीरगंजस्थित नेसनल इन्फोटेक कलेजले बारा जिल्ला क्रिकेट संघलाई वार्षिक मुख्य प्रायोजन गर्ने भएको छ। शुक्रबार वीरगंजमा भएको कार्यक्रममा बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात कुमार चौरसिया र कलेजका निर्देशक तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहबीच सम्झौतामा हस्ताक्षर भयो। सम्झौता अनुसार कलेजले टिमलाई आर्थिक सहयोगसँगै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री […]

थप पुरा समाचारको लागि
TOP