साम्बा र कृषि विकास बैंकबीच ब्राण्ड एम्बासडर सम्झौता नविकरण

साम्बा र कृषि विकास बैंकबीच ब्राण्ड एम्बासडर सम्झौता नविकरण

६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बासडरको लागि सम्झौता नविकरण भएको छ । कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता […]

थप पुरा समाचारको लागि
TOP