सुहागरात

सुहागरात

ऐलानी जग्गा, सुकुमवासीका लागि भरतपुर महानगरपालिकाको सहयोगमा बनेका साना एककोठे घरहरू लहरै थिए । एउटा घरमा रणबहादुरको परिवार बस्दथ्यो । सानो घर, एक कुनामा भात पकाउने अँगेनो । अँगेना छेउमा सिल्वरका काला पुराना भाँडा । धुवाँले घर पूरै कालो । टाँगोमा मैला कपडा झुण्डिएका । अर्को कुनामा बाख्रा बाँध्ने टाट्नो । सँगै डोकाले थुनेर कुखुरा पाल्ने ठाउँ । अर्को छेउमा बाआमा र […]

थप पुरा समाचारको लागि
TOP