चेल्सीको फराकिलो जित

चेल्सीको फराकिलो जित

७ भदौ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले वेषटहम युनाइटेडलाई ५-१ ले पराजित गरेको छ । सुरुमै एक गोलले पछि परेपनि चेल्सीले पुनरागमन गर्दै फराकिलो जित हात पारेको हो । वेष्टहमका लुकास पाक्वेटमले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर जाआओ पेड्रो १५औं मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काए । पेड्रो नेटोले २३औं र […]

थप पुरा समाचारको लागि
TOP