गोकर्णेश्वरमा पितृ पूजा (तस्वीरहरू) 

गोकर्णेश्वरमा पितृ पूजा (तस्वीरहरू) 

७ भदौ, काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । बुवा हुनेहरुले कुशे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् । तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र वाग्मती नदी किनारमा श्राद्ध गर्ने गर्दछन् । श्राद्ध […]

थप पुरा समाचारको लागि
TOP