सुक्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

सुक्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

७ भदौ, चितवन । तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौन ७ बजेदेखि अवरुद्ध बनेको सो सडकखण्ड ८ बजेबाट पहिरो हटाएर सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याएको हो । पहिरोका […]

थप पुरा समाचारको लागि
TOP