झलकमान गन्धर्वको कालजयी गीत ‘हे बरै’ फिल्म ‘कोशेढुंगा’मा

झलकमान गन्धर्वको कालजयी गीत ‘हे बरै’ फिल्म ‘कोशेढुंगा’मा

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘के बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण पक्षले फिल्ममा समावेश गरेको हो । परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको यो मार्मिक गीतमा अहिले आशिष अविरलको स्वर सुन्न सकिन्छ । नेपाली लोक संगीतका लिजेन्ड गन्धर्वलाई समर्पित गर्दै यो […]

थप पुरा समाचारको लागि
TOP