वन्यजन्तु अपराध नियन्त्रणमा अमेरिकाको २० करोड सहयोग

७ भदौ, चितवन । नेपालमा हुने वन्यजन्तु अपराध नियन्त्रण गर्न अमेरिकाले राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसीमार्फत विभिन्न निकुञ्ज तथा मध्यवर्ती उपभोक्ता समितिलाई २० करोड बराबरको सहयोग गरेको छ । अमेरिकी दूतावासले एनटीएनसीमार्फत देशका १४ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष र १० वटा मध्यवर्ती उपभोक्ता समितिहरुलाई तालिमदेखि विभिन्न लजिष्ट्रिक सामाग्रीहरु उपलब्ध गराएको हो । चितवनको सौराहास्थित […]
थप पुरा समाचारको लागि