जुम्लाको स्याउ तम्घासमा ल्याएर बिक्री

७ भदौ, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा बिक्रीका लागि जुम्लाको अर्गानिक स्याउ ल्याइएको छ । जुम्लाको सिंजा र तिला गाउँपालिकाका विभिन्न स्थानबाट संकलन गरिएको स्वादिलो र विषादीरहित स्याउले यहाँका उपभोक्ताको मन जित्न सफल भएको छ । व्यवसायी जगतबहादुर शाहीकाा अनुसार अघिल्लो वर्ष जस्तै यस वर्ष पनि करिब ५० कुन्टल अर्गानिक स्याउ बिक्रीका लागि तम्घास […]
थप पुरा समाचारको लागि