ठमेलमा अश्लील कार्य गरेको आरोपमा युगान्डा र इण्डोनेसियाका महिला पक्राउ

ठमेलमा अश्लील कार्य गरेको आरोपमा युगान्डा र इण्डोनेसियाका महिला पक्राउ

१८ असार, काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका रहेका छन् । जिल्ला प्रहरी […]

थप पुरा समाचारको लागि
TOP