वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा

वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर वर्षा भइरहेका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती र सडकसमेत डुबानमा

थप पुरा समाचारको लागि
TOP