दीपाश्रीको जन्मदिनमा दीपकराज : मेरो सुखदुःखकी एउटा साथी छिन्

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार जन्मदिन मनाउँदैछिन् । यो अवसरमा उनलाई सामाजिक संजालमा प्रशंसकले शुभकामना दिइरहेका छन् । यस्तोमा, दीपाश्रीको जन्मदिनमा उनका निकट साथी दीपकराज गिरीले हरेक वर्ष अर्थपूर्ण स्टाटससहित शुभकामना दिइरहेका हुन्छन् । यसपटक पनि दीपकले दीपालाई प्रशंसामा शब्द वर्षाएका छन् । दीपालाई आफ्नो सुखदुःखको साथी बताउँदै दीपकले ‘ह्याप्पी बर्थडे डियर […]
थप पुरा समाचारको लागि