बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन

बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट सार्वजनिक भएको आधा महिना बितिसक्दा पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले रातो किताब ल्याएको छैन । रातो किताबबिना नै बजेट पारित गर्न खोजेपछि प्रतिपक्षी दलहरूले सरकारमाथि प्रश्न उठाइरहेका छन्

थप पुरा समाचारको लागि
TOP