माओवादी सुदूरपश्चिमले भन्यो- राष्ट्रिय सहमति गरेर भारत-चीनसँग कूटनीतिक वार्ता गरौं

नेपालको नक्सामा समेटिएपनि ती भूभाग अझै भारतकै नियन्त्रणमा रहेको भन्दै भूभाग फिर्ता ल्याउने उपाय कूटनीतिक वार्ता र छलफल नै भएको माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले बताएका छन् ।
थप पुरा समाचारको लागि