उपेन्द्र यादव भन्छन्- मधेशवादी दलहरू फेरि जुट्ने सम्भावना बढ्यो

उपेन्द्र यादव भन्छन्- मधेशवादी दलहरू फेरि जुट्ने सम्भावना बढ्यो

७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै गएको बताएका छन् । नेपालको राजनीतिमा एकता, मिलन र विछोड सँगसँगै गइरहने विषय भएको भन्दै पछिल्लो समय मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै गएको जिकिर गरे । ‘नेपालको राजनितिमा एकता, मिलन, विछोड यो सँगसँगै गइरहने कुरा हो । फुट पनि […]

थप पुरा समाचारको लागि
TOP