गौर हत्याकाण्डबारे माओवादी- घेराबन्दीमा पारेर सामूहिक हत्या गर्न पाइँदैन

गौर हत्याकाण्डबारे माओवादी- घेराबन्दीमा पारेर सामूहिक हत्या गर्न पाइँदैन

७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गौर हत्याकाण्ड राजनीतिक प्रकृतिको घटनाजस्तो देखिए पनि घेराबन्दीमा पारेर सामूहिक हत्या गर्न नपाइने जनाएको छ । पार्टी महासचिव देव गुरुङले शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानबिन हुनुपर्ने बताए । केही दिनअघि […]

थप पुरा समाचारको लागि
TOP