तिमीले ‘देश’ भन्दा, म ‘सुदूर’ सम्झिन्छु

तिमीले ‘देश’ भन्दा, म ‘सुदूर’ सम्झिन्छु

तिमीले ‘देश’ भन्दा, म ‘सुदूर’ सम्झिन्छु तिमीले नेपाल भन्दा म सुदूर सम्झिन्छु । जहाँ नदी तर्ने तुइनमा अडिएको छ मेरो पहिचान, सेतीको छालहरू जस्तै आक्रोशले बगेको छ मेरो मन। जहाँ महाकाली सुसाउँदै सुनाउँछ सिमानाका कथाहरू, जहाँ कैलालीका बाँझा खेतहरू, अछामका उराठ पाखाहरू, बैतडीका निराश पाटनहरू सोध्छन्, ‘खोइ, कहाँ छन् तिमीहरूका मसिहा ?’ खोइ कहाँ छ […]

थप पुरा समाचारको लागि
TOP