गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा
७ भदौ, काठमाडौं । गण्डकी प्रदेश सरकारले ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई पनि सार्वजनिक बिदा नहुने जनाएको छ। प्रदेश सरकारका सूचना अधिकारी प्रवीण ढकालले जारी गरेको सूचनामा भनिएको छ, ‘ २०८२ भदौ १२ गते बिहीबार, ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा (महिला कर्मचारीलाई समेत) नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’ यद्यपी गण्डकी […]
थप पुरा समाचारको लागि